नेपाल सरकारद्वारा प्रहरीका पाँच डीआईजीलाई एआईजीमा बढुवा

`

     २०७९ ज्येष्ठ २३ गते ८:१९

काठमाडौं, जेठ २३ । सरकारले नेपाल प्रहरीका पाँच जना डीआईजी उत्तमकुमार सुवेदी, अरुण बीसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंह आदीलाई एआईजीमा बढुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पाँच डीआईजीलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।

गृह मन्त्रालयको बढुवा समितिको सिफारिसका आधारमा सोमबार बसेको मन्त्रिपरिषद बैठकले पाँच डीआईजीहरुलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?