बाजुराका युवक मृत अवस्थामा फेला

`

     २०७९ ज्येष्ठ २० गते ११:५६

काडमाडौँ, २० जेष्ठ । काठमाडौंको मूलपानीमा बाजुरा घर भएका युवक मृत भेटिएका छन् । काँडाघारी स्थित मोटरसाइकल वर्कशपमा कार्यरत २२ वर्षीय धर्मराज शाही मृत अवस्थामा भेटिएका हुन् ।​

मूलपानीमा पैंयुको रुखमा पासो लागेर झुन्डिँदा भुईँमा खसेको अवस्थामा बिहिबार उनको शव भेटिएको थियो । युवकका आफन्तहरुले घटना शंकास्पद भएको दावी गर्दै अनुसन्धान गर्न माग गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?