सुन-चाँदीको मूल्यमा वृद्धि

`

     २०७९ ज्येष्ठ १२ गते ११:१९

काठमाडौँ, १२ जेष्ठ । आज सुनचाँदीको मुल्यमा गिरावट आएको छ ।

आज सुन ४ सय रूपैयाँ घटेर प्रतितोला ९७ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ। अघिल्‍लो दिन सुन प्रतितोला ९८ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी आज चाँदी प्रतितोला १२ सय ७० रूपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला १२ सय ७५ रूपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १८ सय ४६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?