एक वर्षे हदम्याद हटाउने तयारी भइरहेको छ : प्रधानमन्त्री देउवा

`

     २०७९ ज्येष्ठ ११ गते ६:२३

काठमाडौँ, ११ जेष्ठ । बलात्कार मुद्दामा हदम्याद हटाउने गृहकार्य भइरहेको प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन्।

उनले बलात्कार घटनामा रहेको एक वर्षे हदम्याद हटाउने तयारी भएको बताएका हुन्।

आज नेपाली कांग्रेसका सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना) को नेतृत्वमा गएको सांसदसहित नेताहरूको टोलीले बुझाएको ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री देउवाले बलात्कार मुद्दामा हदम्याद हटाउने बताए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?