मङ्गलवार पनि सुन-चाँदीको मूल्य यथावत्

`

     २०७९ ज्येष्ठ १० गते ११:१४

काठमाडौं, जेठ १० । साताको तेस्रो दिन सुन चाँदीको मूल्य यथावत रहेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी प्रतितोला १२ सय ७० रूपैयाँमा कारोबार भइरहेको छ। सुन प्रतितोला ९८ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।

यो साताको पहिलो दिन आइतबारदेखि सुन(चाँदीको मूल्य स्थिर छ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८५६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?