कञ्चनपुरको कृष्णपुर नगरपालिकामा काँग्रेस विजयी

`

     २०७९ ज्येष्ठ ०८ गते ३:३५

काठमाडौँ, ८ जेठ । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवार हेमराम ओझा नगरप्रमुख र द्रौपती राना उपप्रमुखमा निर्वाचित भएका छन् ।

ओझाले नगरप्रमुखमा १० हजार ३३४ मत प्राप्त गरेकोमा निकतटम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का जोगराम चौधरीले ८ हजार ३०० प्राप्त गर्न सफल भएको छ ।

उपप्रमुखतर्फ काँग्रेसकै द्रौपती रानाले नौ हजार ६७५ मत प्राप्त निर्वाचित भएकामा निकटतम प्रतिस्पर्धी माओवादीका गीता मल्लले आठ हजार ८५१ प्राप्त गर्न सफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?