काठमाडौँ, जेठ ५ । भरतपुर महानगरपालिकामा मेयरकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहाल विजय सुवेदी भन्दा ३,२१४ मतको अग्रता कायम गरेकी छन् । कुल ४२,४५३ मतगणना गर्दा दाहालले १६,१२३ मत पाएकी हुन् ।
यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६,६४७ मत पाउँदा एमालेका उम्मेदवार विजय सुवेदीले १२,९०९ मत प्राप्त गरेको छ। यस्तै उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले अग्रता कायमै राखेका छन्




