काठमाडौं– ८ मा बालेन सिर्जना सिंह भन्दा दोब्बर मतले पछाडि

`

     २०७९ ज्येष्ठ ०५ गते २:१७

काठमाडौं, जेठ ५ । काठमाडौं महानगरपालिको वडा नं –८ को मतगणना गर्दा गठबन्धनबाट नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना सिंहले सुरुवाती अग्रता लिएकी छिन् ।

वडा नम्बर ८ को १०० मत गन्दा सिर्जनाले ४७ मत प्राप्त गर्दा बालेन साहले २२ मत प्राप्त गरेको छ । एमाले उम्मेदवार केशव स्थापितलाई एक मत आएको छ ।

समग्रमा अहिलेसम्म काँग्रेस उम्मेदवार सिर्जनाले १०९८६ मत प्राप्त गरेको छ । भने एमालेका केशव स्थापितको ११७६९ मत छ । यस्तै बोलनले २२८४२ मत ल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?