दमकमा एमालेले फेरि उछिन्यो गठबन्धनलाई

`

     २०७९ ज्येष्ठ ०४ गते १२:२९

काठमाडौँ, जेठ ४ । झापा दमकको गठबन्धनलाई नेकपा एमालेले फेरि उछिनेको छ ।
गठबन्धनका उम्मेदवार रामकुमार थापालाई एमालेकी उम्मेदवार गीता अधिकारीले पछि पारेकी छ ।

एमालेकी गीता अधिकारीले १०७९३ मत पाउँदा गठबन्धनका थापाले १०६७० मत पाएका छन् । उपप्रमुखमा पनि एमालेकै उम्मेदवार अम्बिका खनाल अगाडि देखिएका छन् । उनले १०५४३ मत पाउँदा गठबन्धनका तर्फबाट नेपाली काँग्रेसकी रेगिना भट्टराईले १०३६२ मत ल्याएकी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?