ललितपुर महानगरपालिकामा १४०२० मत गणना सकियो, ४३५३ मतले काँग्रेसका उम्मेदवार अघि छन् ।

`

     २०७९ ज्येष्ठ ०३ गते १२:३३

काठमाडौँ, जेठ ३ । ललितपुर महानगरपालिकाको १४०२० मत गणना सम्पन्न भएको छ । मंगलबार मध्याह्न १२ बजेको अध्यावधिक विवरणअनुसार मेयर पदमा काँग्रेसका चिरिबाबु महर्जनले ७७८६ मत ल्याएर एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारलाई ४३५३ मतले पछि परेका छन् ।

यस्तै अग्रस्थानमा रहेका गठबन्धनको समर्थन उम्मेदवार बनेका काँग्रेसका चिरिबाबु महर्जनले ७७८६ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?