काठमाडौँ, ३ जेष्ठ । आज सुन-चाँदीको मूल्य उकालो लागेको छ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९६ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला ९६ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो ।
साथै, चाँदी प्रतितोला १२ सय ६० रूपैयाँमा कारोबार भइरहेको छ। यस अघी चाँदी प्रतितोला १२ सय ४० रूपैयाँमा कारोबार भएको थियो। भने




