भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टीका प्रजापति निर्वाचित

`

     २०७९ ज्येष्ठ ०२ गते १:१५

भक्तपुर, जेष्ठ २ । भक्तपुर नगरपालिकाको मेयरमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सुनिल प्रजापति र उपमेयरमा रजनी जोशी निर्वाचित भएका छन् । भक्तपुरमा नेमकिपाले आफ्नो प्रभावलाई कायम राख्दै मेयर, उपमेयरसहित सबै वडामा प्यानलै जितेको हो ।

मेयर उम्मेदवार प्रजापतिले २९२०० सय मत ल्याउँदा नेपाली कांग्रेसका रामप्रसाद कासुलाले ३ हजार १९९ मत पाएका छन् ।

भने उपमेयरमा जोशीले २९ हजार ६९५ मत पाएकी छिन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?