धनगढीमा स्वतन्त्र उम्मेदवार हमालले अग्रता बढाए, एमाले धेरै पछि

`

     २०७९ वैशाख ३१ गते ९:१०

काठमाडौं, वैशाख ३१ । स्वतन्त्र उम्मेदवार गोपाल हमालले धनगढी उपमहानगरपालिकामा २७८ मत पाएका छन्। ६५३ मत गणना हुँदा सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार नृपबहादुर वडले २०१ मत ल्याएका छन्। हमाल वडभन्दा ८६ मतले अघि छन्।

यस्तै एमालेका उम्मेदवार रणबहादुर चन्दले ४८ मत प्राप्त गरेका छन्। धनगढी उपमहानगरमा हालसम्म ११७ मत बदर भएका छन्। अहिले वडा नं १ को मतगणना भईरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?