काठमाडौँ, ८ बैशाख । आज सुनको मूल्यमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाला सुनको मूल्य ३०० रुपैयाँले बढ्दै १ लाख ९०० रुपैयाँ कामय भएको हो ।
यस्तै, तेजाबी सुनको मूल्य समेत आज तोलामा ३०० रुपैयाँले नै बढ्दै १ लाख ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदी प्रतितोला ५ रुपैयाँले घट्दै १ हजार ३८० रुपैयाँ कायम भएको हो ।




