मधेस प्रदेशमा गठबन्धनको बैठक जारी

`

     २०७९ वैशाख ०४ गते ६:०३

काठमाडौँ, ४ चैत्र । चुनावी तालमेलबारे छलफल र आवश्यक निर्णय लिन मधेस प्रदेशमा सत्ता गठबन्धनको बैठक सुरु भएको छ ।

नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले तयारी नपुगेको भनेकाले बैठक ढिलागरी सुरु भएको हो ।

पछिल्लोपटक बसेको सत्ता गठबन्धनको बैठकले वैशाख ४ गतेसम्म प्रतिवेदन पेश गर्न प्रदेशलाई निर्देशन दिएको थियो । केन्द्रको त्यही निर्देशनअनुसार आइतबार फेरि प्रदेश अध्यक्षहरूको बैठक समेत बस्दैछ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?