‘सुनको गजुर’ बोलको गीत हालसालै सार्वजनिक भएको छ । पूर्वेली लोक भाका र शब्द समेटिएको गीत जल्दो बल्दो गायिका श्रेया राई र सङ्गीतकार मनोज साङ्सोनले स्वरबद्घ गरेका हुन् ।

गीतमा मिठो गरी बग्ने पूर्वेली लोक धुनले बगाएर हरेक श्रोतालाई पुर्वका पाखा, भित्ता अनि बारीहरूमा सजिलै पु¥याउँछ । प्रेम गीत मार्फत पूर्वेली लोक जीवन प्रस्तुत गरेर यस गीति टिमले एउटा राम्रो गीत पस्केको छ ।

मनोज साङ्सोनको लय सङ्कलन रहेको यस गीतमा विष्णु खजुम लिम्बुको शब्द रहेको छ भने मिक्सिङ राजु कार्कीले गरेका छन् ।

" /> श्रेया राई र मनोज साङ्सोन राईको ‘सुनको गजुर’ सार्वजनिक– भिडियो सहित - Sarbocha Media

श्रेया राई र मनोज साङ्सोन राईको ‘सुनको गजुर’ सार्वजनिक– भिडियो सहित

`

     २०७६ कार्तिक २९ गते ६:२१

‘सुनको गजुर’ बोलको गीत हालसालै सार्वजनिक भएको छ । पूर्वेली लोक भाका र शब्द समेटिएको गीत जल्दो बल्दो गायिका श्रेया राई र सङ्गीतकार मनोज साङ्सोनले स्वरबद्घ गरेका हुन् ।

गीतमा मिठो गरी बग्ने पूर्वेली लोक धुनले बगाएर हरेक श्रोतालाई पुर्वका पाखा, भित्ता अनि बारीहरूमा सजिलै पु¥याउँछ । प्रेम गीत मार्फत पूर्वेली लोक जीवन प्रस्तुत गरेर यस गीति टिमले एउटा राम्रो गीत पस्केको छ ।

मनोज साङ्सोनको लय सङ्कलन रहेको यस गीतमा विष्णु खजुम लिम्बुको शब्द रहेको छ भने मिक्सिङ राजु कार्कीले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?