गठबन्धनको बलमा होइन, आफ्नै पार्टीको तागतमा चुनाव जित्ने हो: प्रचण्ड

`

     २०७८ चैत्र १४ गते २:३८

काठमाडौँ, १४ चैत्र । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक्लै निर्वाचनमा जान पनि तयार रहेको बताएका छन् । रोल्पामा आज आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

‘गठबन्धनको बलमा होइन,’ उने भने, ‘आफ्नै पार्टीको तागतमा स्थानीय चुनावमा जाने र जित्ने हो ।’ उनले गठबन्धन र तालमेल गर्ने बारे पनि ध्यान दिने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?