राप्रपाले २० सदस्यीय केन्द्रीय कार्य सम्पादन समिति गठन गर्‍यो

`

     २०७८ चैत्र १४ गते १२:५१

काठमाडौँ, १४ चैत्र । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले २० सदस्यीय केन्द्रीय कार्य सम्पादन समिति गठन गरेका छन् । कार्य सम्पादन समितिमा ६ सदस्यीय उपाध्यक्ष साथै पाँच सदस्यीय महामन्त्री चयन गरेका छन् ।

कार्यसम्पदान समितिको सूची :-

१. अध्यक्ष राजेन्द्र लिङ्देन

२. उपाध्यक्ष बुद्धिमान तामाङ

३. उपाध्यक्ष बिक्रम पाण्डे

४. उपाध्यक्ष ध्रुब बहादुर प्रधान

५. उपाध्यक्ष रोशन कार्की

६. उपाध्यक्ष हेमजङ्ग गुरुङ

७. उपाध्यक्ष मुकुन्द श्याम गिरी

८. महामन्त्री डा.धवल शमशेर राणा

९. महामन्त्री भुवन पाठक

१०. महामन्त्री कुन्ती कुमारी शाही

११।.महामन्त्री राजेन्द्र गुरुङ

१२. महामन्त्री प्रल्हाद साह

१३. केन्द्रीय सदस्य दीपक बोहोरा

१४. केन्द्रीय सदस्य नवराज सुवेदी

१५. केन्द्रीय सदस्य हरि बहादुर बस्नेत

१६. केन्द्रीय सदस्य बालाराम घर्ती मगर

१७. केन्द्रीय सदस्य जयन्त चन्द

१८. केन्द्रीय सदस्य टंक ढकाल

१९. केन्द्रीय सदस्य ठाकुर प्रसाद शर्मा

२०. केन्द्रीय सदस्य ऋषि बाबु परियार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?