एमाले अध्यक्ष ओली र चिनियाँ विदेश मन्त्री वाङबिच भेटवार्ता

`

     २०७८ चैत्र १३ गते १२:१३

काठमाडौँ, १३ चैत्र । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ ।

विदेशमन्त्री वाङलाई अध्यक्ष ओलीले नक्सालस्थित मेरियट होटलमा गएर भेटेका हुन् ।

उनी आजै दिउँसै बेइजिङ फर्कने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?