प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद्को बैठक, बैठक दिउँसो चार बजे बस्ने

`

     २०७८ चैत्र ०६ गते २:०८

काठमाडौँ, ६ चैत्र । प्रधानमन्त्री शेर बहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । सहरी विकास मन्त्री राम कुमारी झाँक्रीका अनुसार देउवाले आइतबार दिउँसो चार बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।

नियमित मन्त्रिपरिषद्को बैठक सोमबार बस्ने भए पनि देउवाले आजका लागि बोलाएको बैठक महत्वपूर्ण रुपमा हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?