एमाले संसदीय दलको बैठक ल्होत्से हलमा सुरु

`

     २०७८ चैत्र ०२ गते १०:३०

काठमाडौँ, चैत २ । नेकपा एमालेको संसदीय दलको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसदको ल्होत्से हलमा बैठक सुरु भएको छ ।

सरकारले संघीय संसदको अधिवेशन अन्त्य गरेको भोलिपल्ट एमालेको संसदीय दलको आकस्मिक बैठक बसेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?