‘मलाई लाग्छ कि आज वा भोलितिरै विस्थापित शरणार्थीको सङ्ख्या २० लाख पार गर्नेछ ’शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त फिलिपो ग्रान्डीले ओस्लोमा पत्रकार सम्मेलनमा बताए ।

" /> एक-दुई दिनमै युक्रेनका विस्थापित शरणार्थी २० लाख पुग्ने: राष्ट्रसङ्घ - Sarbocha Media

एक-दुई दिनमै युक्रेनका विस्थापित शरणार्थी २० लाख पुग्ने: राष्ट्रसङ्घ

`

     २०७८ फाल्गुन २४ गते १०:५६

एजेन्सी, २४ फागुन । संयुक्त राष्ट्रसंघको शरणार्थी एजेन्सीका प्रमुखले मङ्गलबार युक्रेनमा युद्धबाट भाग्ने शरणार्थीहरूको संख्या आगामी एक-दुई दिनमा २० लाख पुग्न सक्ने बताएको छ ।

‘मलाई लाग्छ कि आज वा भोलितिरै विस्थापित शरणार्थीको सङ्ख्या २० लाख पार गर्नेछ ’शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त फिलिपो ग्रान्डीले ओस्लोमा पत्रकार सम्मेलनमा बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?