नेपालमा थप २७५ सङ्क्रमित, १ जनाको मृत्यु

`

     २०७८ फाल्गुन १३ गते ११:०४

काठमाडौँ, १३ फाल्गुण । नेपालमा थप २७५ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ५५५ जना संक्रमण मुक्त भएका छन् ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ९ हजार २८० पुगेका छन् ।

थप १ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ११ हजार ९३२ पुगेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?