काठमाडौँ, फाल्गुण । नेपालमा थप ६३९ जनामा कोरोना पुष्टि भएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा १६०० जना संक्रमण मुक्त भएका छन् ।
नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या १८ हजार २५१ पुगेका छन् ।
पछिल्लो कोरोनाबाट थप ३ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ११ हजार ९०५ पुगेको छ ।




