काठमाडौँ, १ फागुन । सभामुख अग्निप्रसाद सापकोटाले सोमबार दिउँसो २ बजे सर्वदलीय बैठक बोलाएका छन् ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफलका लागि सभामुख सापकोटाले बैठक बोलाएका हुन् ।




