रुसले बेला रुससँग १० दिनसम्म संयुक्त सैन्य अभ्यास गर्ने

`

     २०७८ माघ २७ गते ७:५७

काठमाडौँ, २७ माघ । युक्रेनसँग विवाद चर्किरहेको बेला रुसले बेलारुसँग मिली सैन्य अभ्यास १० दिनसम्म संयुक्त रुपमा अभ्यास गर्ने बीबीसीले उल्लेख गरेको छ ।

रुसले बेलारुससँग संयुक्त रुपमा गर्न लागेको यो सैन्य अभ्यास शीतयुद्धपछिकै सबैभन्दा ठूलो सैन्य अभ्यास भएको नेटोको भनाइलाई उद्धृत गर्दै बीबीसीले बताएको छ ।

३० हजार रूसी सेनाले उक्त संयुक्त अभ्यासमा भाग लिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?