कमल थापाद्वारा राप्रपाबाट अलग हुने घोषणा

`

     २०७८ माघ २५ गते ८:१४

काठमाडौँ, २५ माघ । कमल थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी छोडेका छन् ।

मंगलबार हेटौंडामा पत्रकार सम्मेलन आयोजना गरेर उनले पार्टीबाट अलग हुने घोषणा गरेका हुन् ।

पार्टीमा सैद्धान्तिक विचलन आएको र गलत प्रवृत्तिलाई सुधार गरेर बाँकी क्रियाशील राजनीतिक जीवन पार्टीभित्रै बिताउने चाहना भए पनि सुनुवाइ नभएकाले आफूले राप्रपा छाडेका उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?