टाउकोको मूल्य ५० लाख तोकेकै पार्टीको नेतृत्वबाट परिवर्तन सम्भव भयाे : प्रचण्ड

`

advertisement

फौजी आक्रमण अलि बढाइदिनुपर्‍यो र सदरमुकाम हान्‍नुपर्‍यो´भनेर कोइरालाले दाहाललाई यदि साँच्चै भन्नुभएको हुँदो हो त त्यो संवादको कुरा कोइराला जीवित छँदै दहालले सार्वजनिक गर्नुहुन्थ्यो।तर उहाँको निधन भएकोवर्षाैंपछि ऎतिहासिक तथ्यलाई तोडमरोड गर्ने ढंगले एक जिम्मेवार नेताबाट गैर जिम्मेवार अभिव्यक्ति आउनु दु:खद छ।’ विज्ञप्तीमा प्रवक्ताविश्वप्रकाश शर्मालेभनेकाछन्।

गिरिजाप्रसाद कोइराला जिउँदै छंदा बोल्न कसले रोकेको थियोे कमरेड र आज बोल्नुभो `फौजी आक्रमण बढाउ उहाँले भन्नुभयो´ भनेर ?

" /> प्रचण्डकाे अभिव्यक्तिप्रति कांग्रेसको आपत्ति - Sarbocha Media

प्रचण्डकाे अभिव्यक्तिप्रति कांग्रेसको आपत्ति

`

     २०७६ फाल्गुन ०१ गते ३:१६

पोखरा, १ फागुन । तत्कालीन नेकपा (माओवादी)ले सञ्‍चालन गरेको ‘जनयुद्ध’ दिवसको अवसरमा बिहीबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित श्रद्धाञ्‍जलीसभामा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले दिएको अभिव्यक्तिप्रति नेपाली कांग्रेसले आपत्ति जनाएकाे छ ।

माओवादी नेतृत्वको सशस्त्र विद्रोहलाईशान्तिपूर्ण अवतरण गराउन निर्णायक पहल गर्ने गिरिजाप्रसाद कोइरालाको जिम्मेवार र परिपक्व भूमिकालाई अर्थहीन ढंगले विवादित बनाउने प्रयत्न अराजनीतिक र आपत्तिजनक रहेकाे भन्दै कांग्रेसद्वारा जारी विज्ञप्तीमा भनिएकाे छ।

-सम्बन्धित समाचार

`

advertisement

फौजी आक्रमण अलि बढाइदिनुपर्‍यो र सदरमुकाम हान्‍नुपर्‍यो´भनेर कोइरालाले दाहाललाई यदि साँच्चै भन्नुभएको हुँदो हो त त्यो संवादको कुरा कोइराला जीवित छँदै दहालले सार्वजनिक गर्नुहुन्थ्यो।तर उहाँको निधन भएकोवर्षाैंपछि ऎतिहासिक तथ्यलाई तोडमरोड गर्ने ढंगले एक जिम्मेवार नेताबाट गैर जिम्मेवार अभिव्यक्ति आउनु दु:खद छ।’ विज्ञप्तीमा प्रवक्ताविश्वप्रकाश शर्मालेभनेकाछन्।

गिरिजाप्रसाद कोइराला जिउँदै छंदा बोल्न कसले रोकेको थियोे कमरेड र आज बोल्नुभो `फौजी आक्रमण बढाउ उहाँले भन्नुभयो´ भनेर ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?