सुनचाँदीको मूल्य स्थिर

`

     २०७८ माघ २३ गते ६:१७

काठमाडौँ, २३ माघ । साताको पहिलो दिन नेपाली बजारमा सुनको मुल्य स्थिर रहेको छ ।

नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलाको ९२ हजार ५ सय रुपैयाँ कायम भएको छ । शुक्रबार पनि सोहि मूल्यमा कारोबार भएको थियो ।

तेजावी सुनको मुल्य तोलाको ९२ हजार निर्धारण भएको छ ।

आइतबार चाँदीको मूल्य पनि स्थिर छ । शुक्रबार एक हजार २५० रुपैँयामा कारोबार भएको चाँदी आइतबार पनि त्यही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?