एमाले अध्यक्ष ओली र पत्नी राधिकालाई कोरोना संक्रमण

`

     २०७८ माघ ०९ गते ५:२९

काठमाडौँ, ९ पौष । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना संक्रमण भएको छ।

केही दिनदेखि ओलीको स्वास्थ्यमा असहजता देखिएपछि शनिबार टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको हो। यस्तै अध्यक्ष ओली पत्नी राधिका शाक्यलाई पनि संक्रमण देखिएको छ।

हाल उनी बालकोटस्थित आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?