प्रधानमन्त्री देउवाले आज अपराह्न ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्दै

`

     २०७८ माघ ०७ गते ५:२३

काठमाडौँ, माघ ७ । प्रधानमन्त्री बनेपछि देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएको छ ।

प्रधानमन्त्री देउवाको सचिवालयका अनुसार आज अपरान्ह ३ बजे प्रधानमन्त्री देउवाले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?