काठमाडौँ, २५ पौष । आउँदो पुस २७ मा हुने राष्ट्रिय सभाको बैठक फेरी स्थगित गरिएको छ ।
संघीय संसद सचिवालयले आइतबार सूचना निकालेर २७ पुसमा बस्ने तय भएको बैठकलाई विशेष कारण देखाएर स्थगित गर्दै ३ माघमा बस्ने जानकारी दिइएको हो ।