" /> नेपाल प्रहरीका ३४ एसपीको सरूवा, सूची हेर्नुहोस :- Sarbocha Media

नेपाल प्रहरीका ३४ एसपीको सरूवा, सूची हेर्नुहोस :-

`

     २०७८ पौष २५ गते ८:०४

काठमाडौँ, २५ पौष । नेपाल प्रहरीका ३४ जना प्रहरी उपरीक्षक ९एसपी० को सरूवा भएको छ।

आइतबार प्रहरी महानिरीक्षकले गरेको निर्णय अनुसार ३४ जना एसपीको सरूवा भएको भएको हो। उनीहरूको पुस महिना देखिको तलब, भत्ता सरूवा भएको दरबन्दीबाट खान पाउने गरी सरूवा भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

निम्न लिखित सुचि हेर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?