लोक सेवा आयोग सम्बन्धित मुद्दा हेर्न नमिल्ने भन्दै सुनुवाइ स्थगित

`

     २०७८ पौष २२ गते ७:१८

काठमाडौँ, २२ पौष । कर्मचारी समायोजन र लोक सेवा आयोगको परीक्षा जोडिएको मुद्दा बिहीबार पनि स्थगित भएको छ ।

सर्वोच्च अदालतका अनुसार, हेर्न नमिल्ने भएकाले मुद्दाको सुनुवाइ स्थगित भएको हो ।

यो मुद्दामा करिब साढे तीन महिनादेखि सुनुवाइ हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?