भेरी अस्पतालको क्वाटरमा निसास्सिएर चार जनाको मृत्यु, मृत्यु हुनेमा सबै एकै परिवारको सदस्य

`

     २०७८ पौष १५ गते ४:०८

काठमाडौँ, १५ पौष । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालको क्वाटरमा निसास्सिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ ।

अस्पतालको क्वाटरमा बसेका कार्यालय सहयोगी धनप्रसाद भट्टराई, आमा कोकिला भट्टराई, दिदी कोकिला र उनका तीन महीनाको छोरा इप्सन भट्टराईको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?