थप २६० संक्रमित, १ जनाको मृत्यु

`

     २०७८ पौष ०९ गते ९:२०

काठमाडौँ, ९ पौष । नेपालमा थप २६० जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३४९ जना संक्रमण मुक्त भएका छन् ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार ४८ पुगेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट १ जनाको मृत्यु भएको छ भने नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५८२ पुगेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?