Ghana Parliament breaks out into fight over the passing of the controversial E levy Bill pic.twitter.com/XnEwa901EM

— #TV3GH (@tv3_ghana) December 21, 2021

विपक्षी सासंदहरूले यो विधेयक पास भए कम आय भएका व्यक्तिहरूलाई असर गर्ने बताएका छन्।

 

" /> घानाको संसदमा सत्तारूढ दल र प्रतिपक्षी दल बिच मुक्का हानाहान, भिडियो हेर्नुहोस् :- Sarbocha Media

घानाको संसदमा सत्तारूढ दल र प्रतिपक्षी दल बिच मुक्का हानाहान, भिडियो हेर्नुहोस् :-

`

     २०७८ पौष ०६ गते ११:५९

एजेन्सि, ६ पौष । घानाको संसदमा एक विधेयकको विषयमा विवाद हुँदा सांसदहरूबीच भडप परेको छ।

सदनमा पेश भएको इलेक्ट्रोनिक कारोबार कर विधेयकको विषयमा सोमबार सत्तारूढ न्यू प्याट्रोइटिक पार्टी र प्रतिपक्षी दल नेशनल डेमोक्रेटिक कंग्रेसका सासंदहरूबीच झडप भएको हो। केही हप्तायता त्यही विधेयकले सदन विभाजित भएको समाचार संस्था रोयटर्सले जनाएको छ।

मोबाइलमार्फत् गरिने कारोबारहरूमा १.७५ प्रतिशत इ-लेबी राख्ने विधेयक सत्तारूढ दलले पेश गरेको छ। तर प्रतिपक्षी दलले त्यसको विरोध गर्दै आएको छ।

छलफलको क्रममा सासंदहरूले धकेलाधकेल र मुक्का हानाहानसमेत गरेका थिए।

विपक्षी सासंदहरूले यो विधेयक पास भए कम आय भएका व्यक्तिहरूलाई असर गर्ने बताएका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?