कांग्रेस सभापति पदको दोस्रो चरणको चुनाव साढे ३ बजेदेखि ७ बजेसम्म हुने

`

     २०७८ मंसिर २८ गते ५:५३

काठमाडौँ, २८ मंसिर । नेपाली कांग्रेसको सभापति पदका लागि दोस्रो चरणको निर्वाचन दिउँसो साढे ३ बजेदेखि सुरु हुने भएको छ ।

केन्द्रीय निर्वाचन समितिले मतदानका लागि साढे ३ बजेदेखि साढे ७ बजेसम्मको समय निर्धारण गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?