थप २५९ सङ्क्रमित, ३ जनाको मृत्यु

`

     २०७८ मंसिर २४ गते १०:३१

काठमाडौँ, २४ मंसिर । नेपालमा थप २५९ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३३७ जना संक्रमण मुक्त भएका छन् ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार ९९७ पुगेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट ३ जनाको मृत्यु भएको छ भने नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५५२ पुगेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?