भेरोसेल, कोभिसिल्ड र एस्ट्राजेनिकाको खोप दिइनेछ । बिहान १० बजेदेखि ३ बजेसम्म पायक पर्ने खोप केन्द्रमा गएर खोप लगाउन सकिने मन्त्रालयले जनाएको छ ।

 

" /> उपत्यकाका ३ जिल्लामा कोरोनाविरुद्धको खोप लगाइँदै - Sarbocha Media

उपत्यकाका ३ जिल्लामा कोरोनाविरुद्धको खोप लगाइँदै

`

     २०७८ मंसिर २३ गते ८:३१

काठमाडौँ, २३ मंसिर । सरकारले काठमाडौं उपत्यकाका तीन जिल्लामा कोरोनाविरुद्धको खोप लगाउने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै १८ वर्षभन्दा माथिका खोप नलगाएका सबैले जति सक्दो छिटो खोप लगाउन आग्रह गरेको छ ।

भेरोसेल, कोभिसिल्ड र एस्ट्राजेनिकाको खोप दिइनेछ । बिहान १० बजेदेखि ३ बजेसम्म पायक पर्ने खोप केन्द्रमा गएर खोप लगाउन सकिने मन्त्रालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?