advertisement

सुर्जामती निधन श्वासप्रश्वास सम्बन्धी समस्या कारण आइतबार निधन भएको जनाइएको छ । त्यस्तै गाउँपालिकाले मृतक कार्यपालिका सदस्य दमाइको परिवारलाई २५ हजार प्रदान गर्ने निर्णय भएको छ।

" /> वडा सदस्यको निधनपछि आज गाउँपालिकामा सार्वजनिक बिदा - Sarbocha Media

वडा सदस्यको निधनपछि आज गाउँपालिकामा सार्वजनिक बिदा

`

     २०७६ माघ २८ गते ४:०३

बैतडी, २८ माघ । बैतडीको सिगसा गाउँपालिकाले आज (मंगलबार)सार्वजनिक बिदा दिएको छ । वडा सदस्यको निधन भएको कारण गाउँपालिकाले सार्वजनिक दिएको हो ।

हिजो (सोमबार) बसेको गाँउकार्यपालिकाको बैठकले वडा नं ८की ७० वर्षिया दलित महिला सदस्य एवम कार्यपालिका सदस्य सुर्जामती दमाइको निधन प्रति सोकसभा पारित गर्दै आज सार्वजनिक बिदा दिने निर्णय गरेको बताइएको छ ।

advertisement

सुर्जामती निधन श्वासप्रश्वास सम्बन्धी समस्या कारण आइतबार निधन भएको जनाइएको छ । त्यस्तै गाउँपालिकाले मृतक कार्यपालिका सदस्य दमाइको परिवारलाई २५ हजार प्रदान गर्ने निर्णय भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?