काठमाडौँ, मंसिर १७ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार नेपालमा थप २४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा ७ हजार ८३६ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।
नेपालमा हाल ६ हजार ९२१ जना सक्रिय संक्रमित छन् भने ३४७ जना निको समेत भएको मन्त्रालयले जनाएको छ।




