थप ३१५ संक्रमित, ६ जनाको मृत्यु

`

     २०७८ मंसिर १६ गते १०:५७

काठमाडौँ, मङ्सिर १६ । नेपालमा थप ३१५ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २०१ जना संक्रमण मुक्त भएका छन् ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ७ हजार ४५ पुगेका छन् ।

पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५३५ पुगेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?