माओवादी केन्द्रको स्थायी समिति बैठक जारी

`

     २०७८ मंसिर १६ गते ८:५८

काठमाडौँ, १६ मंसिर । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक बसिरहेको छ ।

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आगामी पुस ११ गतेदेखि १३ गतेसम्म काठमाडौंमा हुने तय भएको छ ।

बैठकमा पार्टीको सम्मेलन प्रस्तुत गरिने पार्टीका विधान, प्रतिवेदन, सम्मेलनको व्यवस्थापन, प्रतिनिधि छनोटको मापदण्ड लगायतका विषयमा छलफल भइरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?