" /> मन्त्रिपरिषदले पायो पूर्णता, मन्त्रीको सूची हेर्नुस् - Sarbocha Media

मन्त्रिपरिषदले पायो पूर्णता, मन्त्रीको सूची हेर्नुस्

`

     २०७८ आश्विन २२ गते १०:०७

काठमडौँ, २२ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तार गरेका छन्।

प्रधानमन्त्री देउवाले लगभग ३ महिनापछि आज ( असोज २२) मन्त्रिपरिषद विस्तार गरेका हुन्।

देउवा गत असार २९ गते प्रधानमन्त्री भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?