एमाले स्थायी कमिटी बैठक जारी

`

     २०७८ आश्विन ०३ गते ९:१८

काठमाडौँ, ३ असोज । नेकपा एमालेको स्थायी कमिटी बैठक जारी रहेको छ। बैठक आज दिउँसो च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बैठक बसेको हो।

विधान महाधिवेशन तयारीबारे छलफल र समसामयिक राजनीतिक घटनाक्रमबारे बैठकमा छलफल भइरहेको छ। एमालेले असोज १५ गतेदेखि १७ गतेसम्म विधान महाधिवेशन गर्दैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?