सुनको मूल्यमा गिरावट आउँदा चाँदीको मूल्यमा वृद्धि

`

     २०७८ भाद्र १७ गते ५:३१

काठमाडौ, १७ भदौ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य २०० रुपैयाँले सस्तिँदै ८९ हजार ८०० रुपैयाँ कायम भएको हो ।

यता चाँदी १० रुपैयाँले बृद्धि हुँदै आज १ हजार २०५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?