स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ हजार ८३८ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ हजार ४०३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ११ हजार ८३९ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा २ हजार ६१३ जना र ४ हजार ९९९ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ७ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार १०४ जना संक्रमितहरुले स्वास्थ्यलाभ गरेका छन्, भने ४२ जना संक्रमितको मृत्यु भएको छ ।

" /> ३४०३ जनामा कोरोना पुष्टि, ४२ जनाको मृत्यु - Sarbocha Media

३४०३ जनामा कोरोना पुष्टि, ४२ जनाको मृत्यु

`

     २०७८ भाद्र ०२ गते ११:००

काठमाडौं, २ भदौ । पछिल्लो २४ घण्टामा ३ हजार ४०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ हजार ८३८ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ हजार ४०३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ११ हजार ८३९ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा २ हजार ६१३ जना र ४ हजार ९९९ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ७ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार १०४ जना संक्रमितहरुले स्वास्थ्यलाभ गरेका छन्, भने ४२ जना संक्रमितको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?