मन्त्रिपरिषद् बैठक बालुवाटारमा जारी

`

     २०७८ भाद्र ०१ गते ६:४८

काठमाडौं, १ भदौ । मन्त्रिपरिषद् बैठक अहिले बालुवाटारमा जारी छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आकस्मिक मन्त्रिपरिषद् बैठक बसेको हो । यो बैठकले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने निर्णय गर्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?