फेसबुकले आफ्ना कर्मचारीहरुलाई सन् २०२२ सम्म कार्यालयमा भौतिक रुपमा उपस्थित गराउने जनाएको छ ।

डेल्टा भेरियन्टमा आधारित कोभिड संक्रमणको तथ्यांक पछिल्लो समयमा वृद्धि हुँदै गएको कारण अमेरिकामा जनवरी २०२२ सम्म कुनै पनि कर्माचारी कार्यालयमा जानुनपर्ने फेसबुक प्रवक्ता कोल मेरले बताइन् ।

फेसबुकको यो योजना अर्को वर्षसम्म अमेरिका बाहिरका अन्य केही देशमा पनि लागू हुने उनको भनाइ छ ।

" /> फेसबुकका कार्यालय सन् २०२२ मा मात्रै खुल्ने - Sarbocha Media

फेसबुकका कार्यालय सन् २०२२ मा मात्रै खुल्ने

`

     २०७८ श्रावण २९ गते ९:३०

एजेन्सी, २९ साउन । कोरोना भाइरसको डेल्टा भेरियन्ट फैलिँदो जोखिमका कारण फेसबुकको कार्यालय सन् २०२२ बाट मात्रै भौतिक रुपमै पुनः खोल्ने निर्णय गरेको छ ।

फेसबुकले आफ्ना कर्मचारीहरुलाई सन् २०२२ सम्म कार्यालयमा भौतिक रुपमा उपस्थित गराउने जनाएको छ ।

डेल्टा भेरियन्टमा आधारित कोभिड संक्रमणको तथ्यांक पछिल्लो समयमा वृद्धि हुँदै गएको कारण अमेरिकामा जनवरी २०२२ सम्म कुनै पनि कर्माचारी कार्यालयमा जानुनपर्ने फेसबुक प्रवक्ता कोल मेरले बताइन् ।

फेसबुकको यो योजना अर्को वर्षसम्म अमेरिका बाहिरका अन्य केही देशमा पनि लागू हुने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?